बैशाख ३, २०८३

नेपाल सरकारबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको बुँदा नंं. ९८ मा उल्लेख भए अनुसार सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्ने कार्य अन्तर्गत कपिलवस्तु जिल्लामा संचालित सबै सार्वजनिक यातायातहरूमा अगामी बैशाख १३ गते सम्म सि.सि क्यामेरा जडान गर्ने ।